ब्रह्मास्त्रको सिक्वेल संकटमा !

  मुम्बई, ६ वैशाख । अभिनेता रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ले रिलिजसँगै उनीहरुका फ्यानलाई नयाँ खुशी दिएको थियो । अयान मुखर्जी निर्देशित फिल्मले बक्सअफिसमा पाएको उत्कृष्ट सफलता र प्रतिक्रिया पछि फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा थिए । निर्देशक अयानले पनि फिल्मको सिक्वेल निर्माणको संकत दिएका थिए । तर अब भने यसको सिक्वेलमा खतराको … Continue reading ब्रह्मास्त्रको सिक्वेल संकटमा !